tyu

के तपाई पनि मोबाइल ह्यांग भएर हैरान हुनु भएको छ??

log-food-back2

आज भोलि को समय मा धेरै जसो मोबाइल को प्रबिधि बढेको हुदा धेरै साथी हरुले मोबाइल use गरेको हुन्छ तर कुनै बेला मोबाइल मा केहि प्रोब्लम आएको हुन्छ जसको कारण इस्क्रिन टच बोल्क हुने र कुनै बेला मोबाइल चल्दा चल्दै बन्द हुने यो सब तपाइले धेरै use गर्नु भए पछि आउने प्रोल्बम हो तर एसको पनि समस्या को हाल निस्किएको  हुन्छ जुन म आज साधरण तरिका हजुर लाइ बताउन गइ रहेको छु हामीले मोबिलको इस्पिड कम हुन् को कारण अर्को पनि छ त्यो केहो भने इंबिल्ट मेमोरे कम हुन् को कारण पनि हुन् सक्छ तेस्लाई पहिला कै ठाउमा पुराउन को लागि हजुर ले मोबाइल लाइ रिटेस गर्नु पर्ने हुन्छ आउनुस नत कसरि रिटेस गरेर मोबाइल इस्पिड तेज बनाउन सकिन्छ त या तल हेर्नु होस

१.सबै भन्दा पहिला तपाई यो जान्न जरुरि छ कि कुनै कम्पनीको रिटेस गर्ने तरिका बेग्ला बेग्लै भएको हुन्छ यो हैन कि सबै एउटइ  तरिका ले गर्दा हुन्छ भन्ने तेसैले तपाइले यो बुज्न जरुरि छ  अब सबै भन्दा पहिला हामीले सिबियन ओएस डिवाइस गर्ने बारे जान कारी लिउ सिबियन ओएस तपाइले नोकिया मोबाइल मा मात्र पाउन सक्नु  हुनेछ
२.सिबियन ओएस मोबाइलको रिटेस गर्न को लागि सबै भन्दा पहिला मोबाइलको मेनु मा गएर सेटिंग आप्सन मा जानुहोस
३.र अब हजुर ले तेस पछि फोन मेनेजर मा गइ  क्लिक गर्नु होस
४ अब तपाइले फेक्ट्री सेटिंग मा क्लिक गर्नु होस
4 अब भने हजुर लाइ त्या डिलेट डाटा रिस्टोर मा क्लिक गर्नु हुने बितिकै हरुलाई त्या yes कि no भनरे  कोइसन मागेको हुन्छ हजुर ले yes मा क्लिक गरि रिस्टोर गर्नु होला

अब फेरी हजुर लाइ अर्को अप्सन तिर लादै छु है यो केहो भन्दा एंड्राइड  ओएस फोन को रिटेस कसरि गर्ने त
सबै भन्दा पहिला मोबाइल को सेटिंग मा गएर  प्राइबेसी अप्सन को सेलेट गर्नुहोला र तेस पछि फेक्ट्री डाटा रिसेट मा क्लिक गर्नु होला अब फेरी हजुर ले  इरेज इटरनल स्टोरेज  को सेलेट गर्नु होला अनि रिटेस फोन बटन मा क्लिक गर्नु होला यो गर्नु भए पछि हजुरको एंड्राइड  ओएस फोन रिटेस  हुन् पर्ने हुन्छ

अब कुरा blackberry मोबाइलको  blackberry मोबाइलको रिटेस गर्न को लागि  blackberry सेटिंग मा जानुस र त्या सिक्युरिटी बिकल्प को  सेलेट गर्नु होला र हजुर ले सेलेट गर्नु भए पछि त्या हजुर लाइ  blackberry text को एउटा इस्पेस देखाएको हुन्छ हजुरले तेस  इस्पेस मा क्लिक गर्नुस अनि त्या हजुरलाई किबोर्ड जस्तो देखाएको हुन्छ हजुरले  त्या  blackberryलेख्नु होला अनि वाइप बटम मा क्लिक गर्नुहोला तेस्तो गर्न साथ तपाइको  blackberry फोन रिटेस हुन् सुरु भएको हुन्छ

अब म फेरी पनि अर्को डिवाइस को कुरा गर्न गइ रहेको छु त्यो हो आइओस डिवाइस IOS मोबाइल  रिटेस गर्न को लागि मेनु ओपन गरेर सेटिंग मा जानुहोला र त्या जेनरल अप्सन छान्नुहोस र तेस पछि हजुरले रिटेस बटम मा क्लिक गर्नु होला र  त्या क्लिक गर्नु हुने बितिकै हजुरलाई धेरै रिटेस देखाएको हुन्छ तेस्मा हजुरले सबैमा इरेज आल कनेट एण्ड सेटिंग को सेलेट गर्नुहोला र हजुरले ओके बटम मा क्लिक गर्नु हुने बितिकै तपाइको रिटेस हुनु सुरु भएको हुन्छ
एस्तै गरि हजुरले आइफोन ,आइपोड  टच या आइपेड  को रिसेट या फोर्मेट गर्न सक्नु हुनेछ हजुर याद गर्नु पर्ने हुन्छ कि ISO को कुनै पनि रिटेस को लागि कुनै डीफाल्ट पिन काड हुदैन हजुर को अचानक ISO डिवाइस को इस्क्रिन ह्यांग अथवा बन्द भयो भने एकै साथ  पावोर बटन र होम बटम केहि बेर सम्म दबाएर राख्दा तपाइको डिवाइस रिटुब भएको हुन्छ यो हजुरले आइफोन आइपोड टच र आइपेड को लागि मात्र चलाउन सक्नु हुनेछ यो बिधि अपनाउने बितिकै हजुरको डिवाइस ristart भएको हुन्छ

योत भयो रिटेस गराउने तरिका यो भन्दा ठोलो ठोलो पनि अरु समस्या भएको हुन्छ त्यो केहो भने कहिले काही हजुरले मोबाइल मा पास्वोर्ड राख्नु भएको हुन्छ त्यो कुनै बेला खुल्छ पनि तर कुनै संजोक ले त्यो पास्वोर्ड बिर्सियो भने तपाई निकै आपत मा पर्नु हुन्छ तेती बेला तपाई पसल मा जानु भयो पास्वोर्ड लाइ हटाएर नया राख्न तेस बेला पसल मा २००/देखि ३००/सम्म लिने गर्छ ल हेर्नुत जाबो सानो काम गरेको एती धेरै खर्च तेही भएर आफुले नजाने सम्म धेरै गारो हुन्छ अस्ति केहि महिना आगाडी मेरो पनि तेही हाल भएको थियो मेरो पनि मलेसिया रिंगेट ३० लागि हाल्यो र मैले तेती बेला सोचे कि कसरि गर्ने रहेछ त मैले त्या  हेरे अनि थाहा पाए जस्तो लागेर फेरी मोबाइल लाइ मैले पास्वोर्ड रद्द गरि तेही तेस्ले गरेको तरिका अपनाए सक्छेस पनि भयो अनि हजुर हरुलाई पनि तरिका सिकाई दिउ नत भनेर यो पोस्ट दिएको छु अब हजुर ले सानो या ठोलो कम्पनीको जुन सुकै मोबाइल लाइ पनि रिसेट गर्ने तरिका तेसैको लागि हजुर लाइ म या एस्तो लिंक दिदै छुकी जस बाट  हजुर ले पैसा पनि कमाउन सक्नु हुनेछ साथी हरुको मोबाइल बनाएर तेसैले आउनु होस् या तक्लो लिंक मा क्लिक गरि जानुस तपाइले  थाहा पाउनु हुनेछ लिंकमा जान यहाँ क्लिक गर्नुहोस !!
धन्यबाद तपाइको मोबाइल को रिटेस गर्न को लागि मास्टर बनाइ  दिएको हुन्छ
हजुर लाइ यो पोस्ट कस्तो लाग्यो मन पर्योकी परें जे जस्तो भए पनि हामीलाई कमेन्ट गर्नु नबिर्सनु होला धन्यबाद

0 comments:

Post a Comment

Recent Posts