tyu

नरुनु मेरो आँगनिमा मलामीको मास देखेर

पश्चताप होला सायद तिम्लाई मेरो लास देखेर
दोष दिन्न तिम्लाई गल्ती मेरै थियो बर्बादिमा
मैले हजारौँमा चुने तिमीलाई केहि खाश देखेर
थाहा थियो को हुँ म के हो मेरो अस्तित्व भनेर
तर अहिले साथ छोडेउ तिम्ले परदेशको दास देखेर
हालचाल भन्दै गरुँला मेरो जिन्दगीको हरेक पलका
पक्कै खुशी हुन्छेउ होली “दीपेन्द्र” को सर्वनास देखेर

दीपेन्द्र आचार्य दुहागढी – ७, झापा

0 comments:

Post a Comment

Recent Posts